सेवाग्राहीले पेश गर्नुपर्ने आबश्यक कागजपत्रहरु-: सम्बन्धित नगरपालिका वा गाउँपालिकाको सिफारिस पत्र। नागरिकताको प्रतिलिपि -१। पासपोर्ट साइजको फोटो -२। अन्य कुनै अस्पतालमा सेवा लिरहनु भए सो अस्पतालको रेफेरल लेटर अनिबार्य पेश गर्नुपर्ने।